मिडियाबाजी डटकम काठमाडौं,पौष १३ । उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो ।