आज राष्ट्रिय सभाको बैठक बस्दै

  जेठ ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ७ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो ।

सचिवालयका अनुसार १४औँ अधिवेशन अन्तर्गत आज बैठक बस्न लागेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर