आज राष्ट्रिय सभाको बैठक बस्दै

  बैशाख ०४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख ४ । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर