आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  असार १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १४ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (शनिबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमाल्का देखि मध्यम वर्षा-हिमपातको स हम्भावना रहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर