आज डिभीको रिजल्ट आउँदै, कसरी हेर्ने नतिजा ?

  बैशाख २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख २३ । अमेरिकन डाइभर्सिटी भिसा डिभी को नतिजा आज राति सार्वजनिक हुँदैछ ।

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९:४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर