आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २२ ।  नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर