‘अब क्रसर उद्योग नविकरण गरी तत्काल सञ्चालन गरिनुपर्छ’ : व्यवसायी

  श्रावण १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १८ ।   नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।

नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन महासंघले माग गरेको हो ।

महासंघले लामो समयदेखि सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु नविकरण नभएसम्म क्रसर उद्योगहरु बन्द गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर