स्वास्थ्य/जीवनशैली

११ दिनपछि मनसुन भित्रिने पूर्वानुमान

   जेठ २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,जेठ २० । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको…

यार्सा टिप्न गएका मुगुका ४ जनाको मृत्यु, एक सिकिस्त

   जेठ २०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,जेठ २० । बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ । लेक…

काठमाडौँ महानगरको ऐतिहासिक काम : अब सार्वजनिक शौचालयमा शुल्क उठाए कारबाही हुने

   जेठ १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १८ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचायल प्रयोग गरेवापत शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।महानगरपालिकाले…

सिरहामा चट्याङ लागेर श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान घाइते

   जेठ १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १८ । सिरहाको लहान नगरपालिका–१८ शोभापुर गाउँकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ भने उनका…

आठ अर्ब ५९ करोड निक्षेप अपचलन आरोपमा कान्तिपुर सेभिङका पूर्व अध्यक्ष लामा पक्राउ

   जेठ १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १८ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ…

आजको मौसम : बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

   जेठ १८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १८ । नेपालमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको…

प्रहरीको उमेर हदबारे अध्ययन गृह मन्त्रालयले बनायो कार्यदल

   जेठ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १७ । प्रहरीको उमेर हदबारे अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय…

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

   जेठ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १७  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई…

सुर्खेत जीप दुर्घटना : मृत्तक चारै जनाको सनाखत, तीन जना एकै गाउँका !

   जेठ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १७  सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत…

तराईमा गर्मीले जनजीवन कष्टकर

   जेठ १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १७  तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री…

लोकप्रिय