स्वास्थ्य/जीवनशैली

चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

   श्रावण २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते…

होटल व्यवसायीहरुको समस्या समाधान गर्न माग

   श्रावण २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २८ ।  होटल तथा गेस्ट हाउस व्यवसायीले होटल क्षेत्रका समस्यहरु तत्काल समाधान गर्न सरकारसमक्ष आग्रह गरेका…

डेंगीबाट दुई जनाको मृत्यु, दुई हजार बढीमा संक्रमण

   श्रावण २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २८ ।  डेंगी संक्रमणबाट झापा र तनहुँमा दुई जनाको ज्यान गएको छ । डेंगी संक्रमणबाट झापामा…

आज अन्तर्राष्ट्रिय युवा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

   श्रावण २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २८ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा यस…

साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

   श्रावण २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २८ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको…

चूडामणि शर्माको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

   श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा…

सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु

   श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ ।  सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ । वीर अस्पतालमा शनिबार…

मौसम पूर्वानुमान : कोशी, मधेश, गण्डकी र सुदूरपश्चिममा आज ठूलो वर्षा हुने

   श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास…

माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप

   श्रावण २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २६ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र…

कामु प्रधान सेनापतिबाट नयाँ जर्नेल, कर्नेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान

   श्रावण २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २६ ।  नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको अशोकराज सिग्देलले जर्नेल, कर्नेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।…

लोकप्रिय