स्वास्थ्य/जीवनशैली

भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ जना नपालीको खोजी कार्य जारी, ३ जनाको पहिचान

   श्रावण २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २१ ।  रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु…

आजको मौसम : तीन दिन देशभरी नै मध्यमदेखि भारी वर्षाको सम्भावना

   श्रावण २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २१ । अहिले देशमा मनसुनी वायुको प्रभाव उल्लेख्य रुपमा परेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर…

भारतको उत्तराखण्ड पहिरो अपडेटः तीन नेपालीको पहिचान खुल्यो

   श्रावण २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २० ।  बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको…

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

   श्रावण २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २० ।  तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य…

लैंगिक हिंसा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

   श्रावण २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २० ।  एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा…

सवारी साधनको जाँच पास निजीलाई दिने सरकारको तयारी

   श्रावण २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २० ।  सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ। सवारी साधन…

सीटीईभीटीको प्रवेश परीक्षा स्थगित

   श्रावण २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले विभिन्न विषयको लागि आजदेखि सञ्चालन गर्न लागेको प्रवेश…

आजको मौसम : शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने

   श्रावण २०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन २० । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी कर्णाली र…

भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता हुने नेपालीको संख्या १३ पुग्यो !

   श्रावण १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १९ ।   भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सातजना सहित १३ जना नेपाली नागरिक हराइरहेको खबर…

मनसुन फेरि सक्रिय हुँदै

   श्रावण १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,साउन १९ ।  मनसुन फेरि सक्रिय हुन थालेको छ । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको…

लोकप्रिय