स्वास्थ्य/जीवनशैली

अभिनेता पल शाह थुनामुक्त

   फागुन १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १५ । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम पल शाहलाई रिहा भएका छन् । उच्च अदालतका न्यायाधीश…

दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा

   फागुन १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १५ । नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ…

जहाज निरन्तर भारततर्फ नै डाइभर्ट : अझै वैकल्पिक बनेनन् भैरहवा र पोखरा

   फागुन १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १५ ।  गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक…

इन्टरनेट नचले क्षतिपूर्ति पाइने

   फागुन १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १५ । इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा…

एकै दिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

   फागुन १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका…

पर्‍यो पानी, प्रिमनसुनको संकेत

   फागुन १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १५ । बागमती र गण्डकीका केही स्थानमा आइतबार भारी वर्षा भएको छ। यस वर्ष हिउँदयाममा पानी…

डढेलोको जोखिम ‘१० गुणा बढी’

   फागुन १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १४ । सन् २०२१ को डढेलोलाई सन् २००२ पछिको डरलाग्दो मानिएको एक अध्ययनले देखाएको छ। ‘एम्प्लिफाइड…

हवाई कम्पनीले बक्यौता नतिरे उडान तालिका स्वीकृत नहुने

   फागुन १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म…

आजको मौसम : बाग्मती र गण्डकी प्रदेशमा बर्षा !

   फागुन १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,…

पर्यटकलाई आकर्षित गर्ने भिडिओ बनाउँदा २० लाख जित्ने अवसर

   फागुन १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १३ ।  पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका प्राकृतिक तथा सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको…

लोकप्रिय