स्वास्थ्य/जीवनशैली

कान्तिपुर मिडिया ग्रुपविरुद्ध देखावटी आन्दोलनमा उत्रियो पत्रकार महासंघ

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ ।  नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने…

काठमाडौं उपत्यकाबाट तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ ।  नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले काठमाडौं उपत्यकाबाट…

२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, नाबालकसहित तीनजना पक्राउ

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ ।  विराटनगरमा एकजना युवतीमाथि सामूहिक बलात्कार भएको छ । २५ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा तीनजना…

सुदूरपश्चिममा फेरि गयो भूकम्प !

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र…

सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी !

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम…

सरकारले रोगी र निरोगी खसी–बोका छुट्याउन चिन्ह लगाउने

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । दसैंका लागि सरकारले खसी–बोका र च्याङग्रा परीक्षण गरी चिन्ह लगाउने भएको छ । सरकारले खसी…

धादिङवेसीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ ।  धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय…

आज ४३ औं विश्व खाद्य दिवस, नेपालमा पनि मनाइँदै

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ ।  आज विश्व खाद्य दिवस,नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष अक्टोबर १६मा यो…

यी पाँच चिज भिजाएर खानुहोस्, सधैं स्वस्थ हुनुहोस्

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । स्वस्थ हुनको लागि हाम्रो खाना राम्रो हुनुपर्छ। हामीले खाने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ।…

ट्रेकिङ जाँदै हुनुहुन्छ? यसरी गर्नुहोस् तयारी

   असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । पछिल्लो समय ट्रेकिङ (पदयात्रा) मा युवाहरूको रूचि बढ्दै गएको छ। व्यस्त दैनिकीबाट पर, स्वच्छ हावा…

लोकप्रिय