स्वास्थ्य/जीवनशैली

मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर

   भदौ २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २५ ।   विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ…

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

   भदौ २५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २५ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर…

चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु

   भदौ २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २४ । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयकाअनुसार…

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजबाट औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्दै

   भदौ २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २४ । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरिएको छ…

झापामा डेङ्गीबाट दुई जनाको मृत्यु, कोशीमा एक हजारबढी सङ्क्रमित

   भदौ २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २४ ।  कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन्…

आजको मौसम : देशभर मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

   भदौ २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २४ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी

   भदौ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २३ ।   सरकारले रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका संशोधन गर्ने भएको छ । कृषि तथा…

घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर

   भदौ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २३ ।  घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर भएका छन् ।…

जाजरकोट पहिरो : वडा सदस्य दम्पती बेपत्ता, छोरी गम्भीर घाइते

   भदौ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २३ ।  जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएकी…

सवारी अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने

   भदौ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २३ ।  सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद…

लोकप्रिय