स्वास्थ्य/जीवनशैली
आजको मौसम : हिमाली क्षेत्रमा हिमपात,पहाडी भूभागमा आंशिक बदली
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २६ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका…
पशुपति क्षेत्रमा गाडी लिएर जाँदै हुनुहुन्छ ? यस्तो छ गाडी डाइभर्सनको रुट
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । महाशिवरात्रि पर्वको अवसरमा गौशालाको पाशुपत क्षेत्रमा हिजै रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार…
महाशिवरात्री पर्व किन मनाउने ? के छ यसको विशेषता ?
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म (चलिआएको -पुरानो धर्म ) मान्नेहरुले मनाउँदै आएको रमाइलो…
विभिन्न कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४…
आजको मौसम : तीन प्रदेशमा हल्का हिमपात, वर्षाको सम्भावना कति ?
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाइँदै
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा…
न्यायाधीश खतिवडा सेवा निवृत्त
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त भएका छन् । सर्वोच्च अदालतका…
घाटबेशी त्रिशूली बस दुर्घटना : नदीमा बेपत्ता तीन जनाको शव भेटियो
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २४ । धादिङ गजुरीस्थित त्रिशूली नदीमा बुधबार विहान बस खस्दा हराइरहेका तीन यात्रुमध्ये थप एक जनाको…
युवतीलाई बुटवलको कपडा पसलमा काम लगाइदिने भन्दै भारत पुर्याउन व्यक्ति पक्राउ
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २४ । एक युवतीलाई बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा…
‘फरार जीबी राई पक्राउ परेका छैनन्’ : नेपाल प्रहरी
मिडियाबाजी डटकम काठमाडौं ,फागुन २४ । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई जीबी राई सिंगापुरबाट पक्राउ परेको…