स्वास्थ्य/जीवनशैली

बन्चरेडाँडामा हरेक समय किचलो : चैत्र २४ गतेबाट स्थानीयले फोहोर फाल्न नदिने

   चैत ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ८ । स्थानीयको माग सम्बोधन गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप लगाउँदै बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित…

आज देशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

   चैत ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ८ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका…

एसईई परिक्षाको सम्पूर्ण तयारी पूरा

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ ।  यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको…

दुर्गा प्रसाईका ‘बडिगार्ड’ पक्राउमा सर्वोच्चले माग्यो जवाफ

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ‘बडिगार्ड’ को रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ…

‘रुसी सेनामा भर्ती भएका धेरै नेपाली स्वदेश फर्किन इच्छुक भएनन्’

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह…

चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ । चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा…

कान्ति अस्पतालको चरम लापरबाही, आईसियु वेड हुँदा पनि नदिएर मान्छे मार्ने षड्यन्त्र !

   चैत ०७, २०८०

चैत्र ७, काठमाडौँ । कान्ति अस्पतालको एउटा दर्दनाक घटना सार्वजनिक भएको छ । गएरातिको घटनाले अस्पतालको लापरवाहीप्रति जो कोहीलाई आक्रोशित…

धादिङ, नुवाकोट, काठमाडौसहित देशभर हल्का वर्षा !

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ ।  काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित…

मोरङमा श्रीमतीको हत्या गरेर एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या !

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ ।  मोरङमा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार मोरङको बेलबारी–…

छोरीको उपचारका लागि सहयोग गरिदिन बुबाको आग्रह

   चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन…

लोकप्रिय