समाचार
नेप्सेमा ९.१९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा कायम भएको छ । …
सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश अनुमोदनको निर्णय ‘होल्ड’
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । सर्वोच्च अदालतलमा प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ । वरिष्ठ अधिवक्ता…
रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ। आयोगको आज (सोमबार)…
पूर्व राष्ट्रपति भण्डारीले सेवा–सुविधा फिर्ता गर्ने
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । एक दशकपछि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवा–सुविधा…
कर्जा असुली न्यायधीकरण गठन गर्ने सरकारको निर्णय
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । सरकारले सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारवाही र किनारा गर्न कर्जा असुली न्यायधिकरण गठन गर्ने…
यस्ता छन् मन्त्रिपरिषद बैठकका १५ निर्णयहरू (सूचीसहित)
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । मन्त्रिपरिषद बैठकका १५ वटा निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि…
नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले प्रदर्शन…
धनगढीलगायत आसपासका क्षेत्र जलमग्न, विद्यालय बन्द
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी…
सशस्त्रमा प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २,१९६ जनाको बढुवा
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । सशस्त्र प्रहरी बल, नेपालले एक महिनाको बीचमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म…
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । आज (सोमबार) देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले…