समाचार
भारतको ‘अप्रेसन सिन्दूर’ को जवाफ दिन पाकिस्तानले सुरु गर्यो ‘बुनयान उल–मरसूस’
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ । पाकिस्तानको सरकारी टिभी र फौजको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको बताएका छन्…
नीति तथा कार्यक्रमकाे पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । नेकपा (एमाले) ले अनिवार्य रुपमा उपस्थित भएर सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान…
एनआरएनए विवाद : बद्रीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनबाट अध्यक्षमा चुनिएका महेशकुमार श्रेष्ठको समितिलाई काम गर्न सर्वोच्च…
प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, आतंकवादविरुद्धको कारवाहीमा समर्थनका लागि दिए धन्यवाद
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ।…
न्यायमा आम नागरिकको सहज पहुँच आजको आवश्यकता : राष्ट्रपति पौडेल
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले व्यवस्था गरेका मूल्य मान्यताप्रति प्रतिबद्ध…
लगातार बढिरहेको सुनको भाउ आज घट्यो
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । लगातार बढिरहेको सुनको भाउ आज (शुक्रबार) भने ओरालो लागेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा…
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ।…
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै मृत भेटिए
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । झापा गोल्डकपका पूर्व अध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन्।…
भारतीय दूतावास अगाडि प्रदर्शन
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढावा दिने काम तत्काल रोक्न र…
डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’
मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले…