समाचार
भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज टिप्पणी गरेका छन्। शनिबार नेपाली कांग्रेस…
‘कुलिङ पिरियड’को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका…
हामी सत्ताको गणितीय खेलमा छैनौं : वर्षमान पुन
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफूहरू सत्ताको खेलमा नलागेको…
नेताहरुले गरेका योगदान जनतासम्म लैजानु पर्छ : सभापति देउवा
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा…
राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई शेखरको सुझाव
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा…
नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । सत्ता साझेदार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारका लागि भन्दै आम नागरिकमाथि गोली…
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरो हुँदै : संयुक्त राष्ट्रसंघ प्रमुख
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा…
छुवाछूतका घटनाबाट १७ जनाको गयो ज्यान
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन, २०६८’ जारी भएको आज १४ वर्ष…
दाउन्ने सडक एकतर्फी खुल्यो, कान्ति लोकपथ पनि सञ्चालनमा
मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी खुलेको छ। बर्दघाट…