समाचार
बालविवाह रोकथामको उपाय : २० वर्षपछि विवाह गरेमा सिलिन्डर उपहार
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय…
अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको छ ।…
‘पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएका छन्’ : सभापति देउवा
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको…
‘पर्वले संस्कृति संरक्षणमा प्ररेणा मिल्छ’ : अध्यक्ष ओली
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार तवार ल्हो पर्वले समुदायको रिति, परम्परा…
गहुँ आयात गर्न उद्योगका लागि कोटा निर्धारण
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ ।…
‘सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ’ : राष्ट्रपति भण्डारी
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण…
टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव सोनाम ल्होछार मनाइँदै, आज सार्वजनिक बिदा !
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । आज सोनाम ल्होछार २८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका…
आजको मौसम : आज सामान्यतया सफा रहने, सोमबार र मंगलबार मौसम बदली !
मिडियाबाजी डटकम काठमाडौं, माघ ८ । आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । जल तथा…
गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण
मिडियाबाजी डटकम काठमाडौं, माघ ७ । प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी…
वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने
मिडियाबाजी डटकम काठमाडौं, माघ ७ । वागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार माघ १० पछि मात्रै हुने भएको छ । पुस…