समाचार
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री…
रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको…
शरणार्थी प्रकरण : १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले…
आजको शेयरमा उछाल : नेप्से ५१.३१ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार !
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से उच्च अंकले बढेको छ…
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित…
‘बजेटभित्रै नीति तथा कार्यक्रम गाभिनुपर्छ’ : स्वर्णिम वाग्ले
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई…
‘जस्तो परिस्थितीमा पनि राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनुपर्छ’ : सांसद पाण्डे
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि…
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट : नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ…
मन्त्रिपरिषद्ले बल्ल पायो पूर्णता, जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जनता समाजवादी पार्टीबाट एकजना…
नेपाल प्रहरीका पाँचजना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
मिडियाबाजी डटकम काठमाडौं, जेठ ९ । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक एसपीको सरुवा भएको छ । एसपीहरू वसन्त रजौरे, नीवराज…