समाचार
मौसममा एकै पटक फेरबदल : चार वायु सक्रिय, चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र…
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ । । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । अहिले बिहान ११ः०० बजे सङ्घीय संसद् भवन…
बालेनलाई गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन प्रधानमन्त्रीको निर्देशन
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको खोजी गरेका छन् ।…
एमालेलाई ०८४ मा बहुमत ल्याउन असम्भव छैन : प्रधानमन्त्री
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा…
गणतन्त्र दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह…
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक, २०८१ बहुमतले पारित
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । प्रतिनिधिसभाको आजको बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ। यसअघि ऊर्जा, जलस्रोत…
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ। गत…
तीनकुने घटनामा गृहमन्त्रीको जवाफः ‘हिंसा र अपराध कर्मलाई कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न मिल्दैन’
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म…
नेपाल महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनोट
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । महिला विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सुपर ३ मा युएइलाई पराजित गर्दै नेपाल विश्वकपको…
आफ्नै ‘रेकर्ड’ तोड्दै पूर्णिमा पाँचौं पटक सगरमाथा शिखरमा
मिडियाबाजी डटकम काठमाडौँ, जेठ ५ । गोरखाकी पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथाको शिखर चुमेकी छिन्। आइतबार बिहान ३ः३७ बजे पाँचौ…