समाचार

विदेशमा मृत्यु भएका व्यक्तिको बीमा रकममा ठगी गरेको आरोपमा नासुसहित ७ जना पक्राउ

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा ठगी गरेको आरोपमा…

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  प्रतिनिधिसभाको आजको बैठकमा रुकुम पूर्वमा भएको हत्याको घटना, सरकारको न्यूनतम साझा कार्यक्रम, स्ववियू निर्वाचन,…

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।…

‘दिगो विकासको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’ : प्रधानमन्त्री दाहाल

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी,…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि…

पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  सरकारले कोशी प्रदेश नामकरणको विरोधी आन्दोलनको क्रममा निधन भएका पदम लिम्बूलाई सहिद घोषणा गरेको…

घरमा आगलागी हुँदा गुल्मीमा एक वृद्धको मृत्यु

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  गुल्मीको मदानेमा बिहीबार राति एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर ज्यान गएको छ…

सुनको भाउ घट्यो, चाँदीको बढ्यो, तोलाको कति ?

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य…

विश्वको आर्थिक वृद्धि १९९० यताकै कम !

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी…

‘दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ’ : प्रधानमन्त्री

   चैत २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकास लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका…

लोकप्रिय