समाचार
एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न
मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा सोमबार बैंकको २७औं वार्षिक साधारण सभा…
सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछः नैनसिंह महर
मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको…
आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर
मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ…
लोसपाले पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने
मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको…
भोली पृथ्वी जयन्तीको अवसरमा देशभर सार्वजनिक बिदा
मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको…
बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ ग्रहण, दुई जना मन्त्री पनि थपिए
मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश…
आज विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड
मिडियाबाजी डटकम काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पुस २६ गते मंगलबार विश्वासको मत लिंदैछन् । प्रधानमन्त्री नियुक्त भएको…
सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छः अध्यक्ष लिङ्देन
मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास…
‘म बिना कुनै इर्ष्या मनैदेखि भन्न चाहन्छु, नयाँ दल र सांसद्हरू संसदको पुँजी हुन्’ : प्रचण्ड
मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन्…
संसद् बैठकः देउवाको नरम सम्बोधन, ओलीले गरे प्रतिनिधिसभा विघटनको बचाउ
मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । प्रतिनिधिसभाको चलिरहेको छ । संसदको पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका शिर्ष नेताहरुले सम्बोधन…