समाचार
‘माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं’ : मिटरब्याज पीडित
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको…
(UPDATE)संखुवासभा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन…
संखुवासभामा कसरी भयो हेलिकप्टर दुर्घटना ? यस्तो छ पछिल्लो विवरण
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा…
आज चन्द्रग्रहण लाग्ने, के हो विरल छायाँजनित ?
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ ।…
‘सरकारले अब वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्छ’ : प्रधानमन्त्री दाहाल
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताएका छन्…
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, घटनाको विस्तृत विवरण आउन बाँकी
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा…
पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । पाकिस्तानमा ५ जना शिक्षकसहित ८ जनाको गोली हानी हत्या भएको छ । उत्तरपश्चिम पाकिस्तानको…
गौतमबुद्ध जन्मथलोमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औं जन्मजयन्ती अवसरमा आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम…
टोपबहादुर रायमाझी सम्पर्कविहीन
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहीन भएको छन् । नेकपा एमालेका सचिवसमेत…
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने वृद्धि
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको…