समाचार
राप्रपाले अमेरिकालाई भन्यो-‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति…
आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ…
कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड…
शय्या विवरण अब अस्पतालको वेबसाइटमा
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ। स्वास्थ्य तथा…
प्रधानमन्त्रीको भारत भ्रमण बजेटपछि, एजेन्डाबारे छलफल शून्य
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी…
आजदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ…
आजको मौसम : आंशिक देखि सामान्य बदली रहने, बेलुका भारी बर्षाको सम्भावना
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा…
नीति तथा कार्यक्रम कर्मकाण्डी भएको एमालेको आरोप
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले कर्मकाण्डी दस्तावेज भएको आरोप…
रास्वपाले गृहमन्त्रीलाई बुझायो भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्पmबाट सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री…
भारतले बन्द गर्यो दुई हजारका नोट, सेप्टेम्बरसम्म फिर्ता गर्नुपर्ने
मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । भारतले दुई हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंकले अबदेखि दुई…