समाचार

लुम्बिनी प्रदेश सभाको बैठक भोलिदेखि बस्ने

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । लुम्बिनीको प्रदेश सभाको दोस्रो अधिवेशन बैठक भोलि शुक्रबारदेखि बस्ने भएको छ । प्रदेश प्रमुख…

आजको मौसम : पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ । जल तथा…

आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय…

इन्धन आयात १६ प्रतिशतले घट्यो

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात…

विस्तार हुँदै नयाँ सडक सञ्जाल

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । मुलुकमा गणतन्त्र स्थापना भएसँगै देशव्यापी नयाँ सडक सञ्जाल निर्माणको काम पनि थालिएको छ । कम…

नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर…

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ…

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ। भोटो जात्रालाई करिब आठ सय…

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी…

आइपीएलमा लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा

   जेठ ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ११ । मुम्बई इन्डियन प्रिमियर लिग आइपीएलको दोस्रो दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति…

लोकप्रिय