समाचार

विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जिते एकदिवसीय मान्यता जोगिने

   फागुन २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन २० । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने…

दूधको मूल्य वृद्धि, लिटरको कति पुग्यो ?

   फागुन २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन २० । सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९…

‘प्रसाईंले भन्दैमा ऋण मिनाहा हुँदैन, कालोमोसो दल्छु भन्नेहरुलाई कारवाहि गर्नुपर्छ’

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै…

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक…

‘राष्ट्रपति चुनावमा जातजाति हेरेर मत हाल्नुहुन्न’ : राजेन्द्र पाण्डे

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रपति…

पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ…

‘होली पर्व सभ्य एवं सुरक्षित तवरले मनाऔँ’ : धादिङ प्रहरी

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ ।  जिल्ला प्रहरी कार्यालय धादिङले होली पर्व सभ्य एवं सुरक्षित तवरले मनाउन आम सर्वसाधारणलाई अनुरोध…

‘युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ’ : प्रधानमन्त्री

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन्। राष्ट्रिय युवा…

तनहुँमा चितुवाको आक्रमण : पाँच वर्षमा १४ बालबालिकाको मृत्यु, १९ जना घाइते

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्…

यस्तो छ तरकारी तथा फलफूलको मूल्य

   फागुन १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक…

लोकप्रिय