समाचार
राष्ट्रपति निर्वाचनका लागि मौन अवधि
मिडियाबाजी डटकम काठमाडौं, फागुन २३ । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । फागुन २५ गते हुने निर्वाचनका…
राष्ट्रपति निर्वाचन : आज राती १२ बजेदेखि मौन अवधि सुरु
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने…
‘प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइँदैन भनेको होइन’ : बाबुराम भट्टराई
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले युद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरुपण तथा मेलमिलाप आयोगले…
होली के हो र किन मनाईन्छ ? यस्तो छ शास्त्रीय मान्यता
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । होली पर्व प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन मनाईने एक रमाईलो पर्व हो । मानिसहरु…
होली तराई र पहाडमा किन फरक मनाईन्छ ?
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । नेपाल साँस्कृतिक विविधता भएको देश हो । यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक…
तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा…
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : लिङ्ग वा समुदायबारे फरक मत
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ…
फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं…
आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन, तराई क्षेत्रमा हावाहुरीको सम्भावना !
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।…
आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली पर्व मनाइँदै
मिडियाबाजी डटकम काठमाडौं, फागुन २२ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो…