आर्थिक खबर
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर ९एभरेज बेसरेट० का आधारमा हरेक…
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११…
प्रि-बजेटबारे आज पनि छलफल, दलहरुबीच आरोप प्रत्यारोप
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २६ । प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटका सिद्धान्त तथा प्राथमिकता प्रि–बजेटका बारेमा छलफल हुँदेछ ।…
सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले बढ्यो
मिडियाबाजी डटकम काठमाडौं । सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल…
नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २३ । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने…
मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २३ । मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट…
‘माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं’ : मिटरब्याज पीडित
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौंको…
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने वृद्धि
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको…
आजको शेयर बजार : नेप्से १२.७३ अंकले बढ्यो, ७३ करोडको सेयर कारोबार
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २१ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बिहिबार नेप्से परिसूचक १२.७३…
नक्कली शरणार्थी प्रकरणमा १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
मिडियाबाजी डटकम काठमाडौं, वैशाख २१ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई…