आर्थिक खबर

कर्णालीमा दसैंको चहलपहल : १८ स्थानमा सुपथ मूल्य पसल, थप २४ स्थानमा सुरु गरिने

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।   चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। खाद्य व्यवस्था…

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।   जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको…

असोज महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।  नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका…

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पूग्यो ?

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।  नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज…

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।  सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय…

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।   अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल…

सरकारले जेनजी स्मारक पार्क बनाउने, असोज १ गते शोक विदा

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।   नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि…

कूल वस्तु व्यापारः एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

   भदौ ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ ।   चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको…

चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा

   भदौ ३०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३० । चाडपर्व लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालनमा आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र…

झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

   भदौ ३०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३० ।  झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने…

लोकप्रिय