आर्थिक खबर
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा उछाल, खराब कर्जा अनुपात भने घट्यो !
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २० । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख…
आइएमई लाइफको मख्ख बनाउने लाभांश, ३४.५० प्रतिशत दिने घोषणा
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २० । आइएमई लाइफ इन्स्योरेन्सले बम्बर लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट…
अन्डाको समर्थन मूल्य घट्यो, प्रतिक्रेट ३३० देखि ३९५ सम्म
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २० । अन्डाको नयाँ बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर कुखुरापालक संघको बैठकले आजैदेखि लागू…
सुनको मूल्य दुई हजारले वृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २० । स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल…
आज कुन विदेशी मुद्राको मूल्य कति छ ?
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख २० । आज वैशाख २० गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको…
आज सुन चाँदीको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार…
कपिलवस्तुमा चोटपटक लागेको अवस्थामा घरभित्रै श्रीमान–श्रीमती मृत भेटिए
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १९ । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा श्रीमान–श्रीमती मृत भेटिएका परेका छन् । बुधबार बिहान साढे ८…
आजको तरकारी भाउ कति छ ?
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १९ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९बुधबार० कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा…
नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १९ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस वर्षको आर्थिक वृद्धिदरको आव २०८०्८१० ३.८७ प्रतिशत हुने अनुमान…
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सुझाव
मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १९ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन…