आर्थिक खबर
लगातार छैटौं दिन पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १५ । सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा…
आज विदेशी मुद्राको विनिमय दर कति छ ?
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार…
देवचुलीमा सामूहिक पुष्प खेती
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १५ । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ…
सोल्टी होटलको साढे चार अर्बको शेयर बेचेर जहाज किन्न निगमलाई सुझाव
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १५ । सरकारले नेपाल वायु सेवा निगमको संरचना र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठन गरेको समितिले…
ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ । दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरबाट…
आजको शेयर बजार राताम्मे : नेप्से २ हजार विन्दुबाट तल, १ अर्ब ८३ करोड रुपैयाँको कारोबार
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से…
राष्ट्र बैंकले १३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ । नेपाल राष्ट्र बैंकले आज १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको…
इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ । खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।…
सुनको मुल्य आठ सय रुपैयाँले घट्यो, प्रतितोला मुल्य कति ?
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ । सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा…
आज विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस…