आर्थिक खबर
रिलायबल नेपाल लाइफद्वारा लाभांस घोषणा,बोनस र नगद कति ?
मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले…
एनएमबि बैंक र USAID द्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना
मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (USAID) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम…
लाईन काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न सरकारको निर्देशन, छानविन समिति गठन
मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाईन काटिएका उद्योगहरुको विद्युत लाईन…
इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड बनाउन एनएमबि बैंकको २५ लाख सहयोग
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ…
अधिकांस सहकारी धरापमा : मित्रमिलन सहकारीका अध्यक्ष र सीईओलाई थुनामा पठाउन आदेश
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत सीईओ…
माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा, बोनस कति ?
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको…
हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । हिमालयन रिइन्स्योरेन्सको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । यो दिन स्पेसल प्रि(ओपन…
तीन वर्षमा हुन्डाई र कियाको कार चोरी १०००% ले बढ्यो
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । बितेको तीन वर्षमा हुन्डाई र कियाका केहि निश्चित मोडलका कारहरुको चोरीको घटना १० गुणाले बढेको…
बीमा कम्पनीलाई पीइभीसीमा लगानी गर्न बाटो खुला, सेयर बजारमा लगानीको सीमा पनि बढ्यो
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड पीईभीसीमा लगानी गर्न पाउने भएका छन्…
ऋणको माग आएन ! माघ १ बाट निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु
मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १…