आर्थिक खबर
फागुन मसान्तसम्म मूल्यवृद्धि दर घटेर ४.८२ प्रतिशत पुग्यो
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २३ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुद्रास्फीति मूल्यवृद्धि दर ४.८२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको…
विदेशी मुद्रा सञ्चिती १९ खर्ब नजिक, एक वर्षभन्दा बढीको आयात धान्ने
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २३ । आठ महिनामा शोधनान्तर स्थिति सवा तीन खर्ब बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले…
आजको विदेशी मुद्राको विनिमय दर कति छ ?
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २३ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय…
नेपालको रेमिट्यान्सले लय समाउँदै, आठ महिनामा भित्रियो नौं खर्ब ६१ अर्ब !
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको…
शेयर बजार झिनो अंकले घट्यो, नेप्से २००४.०५ विन्दुमा पुग्यो !
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको गिरावट भएको छ ।…
ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत, कुनमा कति ?
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा…
वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्ष, ३० जनाविरुद्ध मुद्दा
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा डेढ अर्ब…
सर्वोत्तम सिमेन्टले पहिलो वर्ष नै प्रस्ताव गर्यो लाभांश, वैशाख १२ गते साधारण सभा
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । सर्वोत्तम सिमेन्ट लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको…
सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार पुग्यो, चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड !
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । यसैक्रममा बिहीबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला…
ठूला बैंकको कर्जा गुणस्तर परीक्षण गर्ने प्रक्रिया शुरू
मिडियाबाजी डटकम काठमाडौं,चैत्र २२ । नेपाल राष्ट्र बैंकले ठूला र प्रणालीगत रुपमा महत्वपूर्ण मानिएका १० बैंकको कर्जा गुणस्तर जाँच गर्ने…